मन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश


२८ श्रावण २०७६, मंगलबार


काठमाडौँ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुर खत्री विरुद्ध पक्राउ आदेश जारी भएको छ ।

बैङ्किङ कसुर गरेको अभियोगमा उच्च अदालत पाटनले सोमबार मन्त्री खत्रीसहित व्यवसायी राजु प्रसाद श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो ।

उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीश द्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले उक्त आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस