जनसंस्कृतिक महासंघका महासचिव पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जनसंस्कृतिक महासंघका महासचिव पक्राउ


२६ श्रावण २०७६, आइतबार


काठमाडौं । नेकपा विप्लव समूह निकट जनसंस्कृतिक महासंघका महासचिव खेम थपलिया पक्राउ परेका छन् ।

कार्यकर्तालाई प्रशिक्षण दिइरहेको अवस्थामा शनिवार बागबजारस्थित पद्मकन्या क्याम्पस नजिकै आफ्नो कोठाबाट सशस्त्र इन्टेलिजेन्स ब्यूरोले दिएको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस