२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनको मूल्य बढ्यो, प्रतितोला ७० हजार रुपैंया

अ+ अ-

काठमाडौं । सुनको मूल्य आज (बिहिबार) ५ सय रुपैयाँले बढेर प्रतितोला ७० हजार रुपैंया पुगको छ । बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहिबार प्रतितोला ७० हजार पुगेको हो ।

त्यस्तै बुधबार प्रति तोला ८ सय १० रुपैंयामा कारोबार भएको चाँदी बिहिबार प्रतितोला १० रुपैंयाले बढेर प्रतितोला ८ सय २५ रुपैंयामा कारोबार भइरहेको सनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सुनको मूल्य अन्तर्रा्ष्ट्रिय बजारमा भर पर्ने भएकाले कतिसम्म पुग्छ भनेर एकीन गर्न नसकिने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व मत्थर नहुँदा पनि सुनको मूल्य बढेको महासंघले जनाएको छ ।