२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलमा छुट्टै ट्रान्जिट हल बनाइने

अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै ट्रान्जिट हल बन्ने भएको छ ।

काठमाडौंमा ट्रान्जिट गरी विभिन्न गन्तब्यमा पुग्ने यात्रुको चाप बढ्न थालेपछि यस्तो छुट्टै हल निर्माण गर्न लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले त्रिभुवन विमानस्थलमा ट्रान्जिट हल र ट्रान्जिट कार्गो वेयर हाउस बनाउने निर्णय गरेको हो । यसको व्यवस्था मिलाउने जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिइएको बताइएको छ ।

अहिले त्रिभुवन विमानस्थलमा एउटा कोठा ट्रान्जिटका लागि छुट्याइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार १ वर्षमा करिब १ हजार यात्रुले त्रिभुवन विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्ने गरेका छन् । सन् २०१८ को एक वर्षको अवधिमा ९ सय ५१ जनाले ट्रान्जिट प्रयोग गरेका थिए ।