काठमाडौंको माइतीघर अगाडि बम भेटियो, सेनाद्वारा डिस्पोज « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काठमाडौंको माइतीघर अगाडि बम भेटियो, सेनाद्वारा डिस्पोज


२२ श्रावण २०७६, बुधबार


काठमाडौं । काठमाडौंको माइतीघर मण्डला अगाडी बम भेटिएको छ ।

माइतीघर मण्डलास्थित सेन्टजेभियर्स कलेज अगाडि बुधबार बिहानै सकेट बम फेला परेको हो ।

बुधबार बिहानै भेटिएको शंकास्पद वस्तु सकेट बम भएको प्रहरीले जनाएको छ ।

बम भेटिएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

बम कसले राख्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस