स्वराजको निधनप्रति प्रधामन्त्री ओलीद्वारा दुःख व्यक्त - प्रशासन प्रशासन

स्वराजको निधनप्रति प्रधामन्त्री ओलीद्वारा दुःख व्यक्त


प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार ०८:३३

छठ पर्व

काठमाडौं । भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उक्त समाचाले आफू स्तब्ध भएको बताएका छन्।

उनले ट्विटरमा ट्विट गर्दै भनेका छन, ‘म सम्झन्छु कि उहाँले मलाई आत्मीयताका साथ भाइ भनेर बोलाउने र आत्मीयता साथ भावना व्यक्त गर्ने क्षमतावान नेता हुनुहुन्थ्यो।’

प्रधानमन्त्री ओलीले स्वराजको निधनले भारतीय सरकार, शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

एस्तो छ प्रधानमन्त्रीको  ट्विट :

प्रतिक्रिया दिनुहोस