कांग्रेस केन्द्रीय समितिको बैठक ४ दिन पछि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कांग्रेस केन्द्रीय समितिको बैठक ४ दिन पछि


२२ श्रावण २०७६, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सारिएको छ ।

२२ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक २६ गते बस्ने गरी सारिएको हो ।

संरचना निर्माणका लागि गृहकार्य नपुगेकाको भन्दै बैठक सारिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस