२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग सचिव खतिवडालाई अनुपस्थित हुनुको कारण सोध्ने समितिको निर्णय

अ+ अ-

काठमाडौँ । उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई संसद्को सार्वजनिक लेखा समितिले बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ ।

मङ्गलवार संसद्को सार्वजनिक लेखा समितिले हुवाजिन सिमेन्टबारे छलफल गर्न बोलाएको बैठकमा निर्धारित समय भन्दा ढिला साढे ११ बजेसम्म पनि उपस्थित नभएपछि जानकारी नदिई बैठकमा अनुपस्थित भएकी उद्योग सचिव खतिवडालाई के कारणले अनुपस्थित भएको हो सो को कारण सोध्ने समितिले निर्णय गरेको हो ।

चिनियाँ लगानीमा निर्माणाधीन हुवाजिन सिमेन्ट उद्योगबारे विस्तृत छलफल गर्न बोलाइएको बैठकमा उद्योग सचिव खतिवडा जानकारी नदिई अनुपस्थित भएको समितिले जनाएको छ ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई पनि बोलाएकोमा उनी पनि अनुपस्थित रहेका थिए ।

धादिङको रोराङ गाउँपालिकामा निर्माणाधीन कम्पनी विवादमा तानिएपछि गठित उपसमितिको प्रतिवेदनमा उठाइएका सावलहरुबारे सचिव खतिवडा र बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीसँग विस्तृत छलफलका लागि समितिले बोलाएको थियो ।