२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई घर बिदाको सट्टा पुर्नर्ताजगी बिदा प्रस्ताव

अ+ अ-

काठमाडौँ। सांसद जनार्दन शर्माले सरकारी कर्मचारीलाई घर बिदाको सट्टा पुनर्ताजगी बिदा दिने प्रस्ताव गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद शर्माले मङ्गलवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती कर्मचारीले पाउने बिदा सम्बन्धी व्यवस्थामाथिको छलफलमा पुनर्ताजगी बिदा थप्न भनेका हुन् ।

कर्मचारी बिदामा बस्दा पुनर्ताजगी भएर अफिस आउनुपर्ने उल्लेख गर्दै ‘घर बिदा’ भन्ने व्यवस्था हटाएर ‘पुनर्ताजगी बिदा’ लेख्ने प्रस्ताव गरेका हुन् ।

‘घर बिदा काटेर पुनर्ताजगी बिदा लेखौँ’ शर्माले भने, ‘फ्रेस भएर आउने हो नि त । झन् टेन्सन बोकेर अफिस आउने हो भने त बिदाको के अर्थ ?’

हाल कर्मचारीले १२ दिन काम गर्दा १ दिन घर बिदा पाउने व्यवस्था छ । यसरी एक वर्षमा घर बिदाको समय ३० दिन हुन आउँछ ।