प्रयोगशालामा कर्मचारी आवश्यकता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रयोगशालामा कर्मचारी आवश्यकता


२१ श्रावण २०७६, मंगलबार


काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।

विज्ञापनअनुशार माइक्रोबायोलोजिस्ट, ल्याव असिस्टेन्टलगायत विभिन्न पदका लागि ७ जनाका लागि दरखास्त माग गरेको छ।

प्रतिक्रिया दिनुहोस