भाद्र ४ गते, २०७६

अख्तियारद्वारा कागजात नियन्त्रण

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारको पोखरा कार्यालयले उपकरण खरिद र सामाजिक सेवा एकाइ सञ्चालनमा अनियमितता भएको उजुरीका आधारमाआइतबार छानबिनका लागि भन्दै प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कागजात नियन्त्रणमा लिएको हो ।

गत वर्ष एमआरआई मेसिन खरिदमा अनियमितता भएको उजुरी परेको थियो ।

श्रावण २१ गते, २०७६ - ०६ः४३ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg