अख्तियारद्वारा कागजात नियन्त्रण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अख्तियारद्वारा कागजात नियन्त्रण


२१ श्रावण २०७६, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारको पोखरा कार्यालयले उपकरण खरिद र सामाजिक सेवा एकाइ सञ्चालनमा अनियमितता भएको उजुरीका आधारमाआइतबार छानबिनका लागि भन्दै प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कागजात नियन्त्रणमा लिएको हो ।

गत वर्ष एमआरआई मेसिन खरिदमा अनियमितता भएको उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस