गाँजासहित तीन जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गाँजासहित तीन जना पक्राउ


२० श्रावण २०७६, सोमबार


pakrau

हेटौँडा । प्रहरीले १४ किलो नौ सय ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–८ देउकोटका जीवन मोक्तान, पर्साको वीरगञ्ज महानगरपालिका–१० का राजेश पटेल र सोही ठाउँका मुन्ना अन्सारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयको टोलीले विशेष सूचनाका आधारमा हेटौँडा–नारायणगढ सडकखण्डको मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना१ह ९७४६ नं को अटोलाई हेटौँडाको थानाभर्‍याङमा जाँच गर्दा उनीहरु गाँजासहित पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस