करेन्ट लागेर एकको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

करेन्ट लागेर एकको मृत्यु


२० श्रावण २०७६, सोमबार


बाँके । कोहलपुर नगरपालिका-८ पिपिरी बस्ने ६२ वर्षीय भिम बहादुर वलिको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । कुवामा मोटर जोडेर खेतमा पानी सिँचाई गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका वलीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस