२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गा खण्डिकरण बढी भयो : मन्त्री खनाल

अ+ अ-

भरतपुर । कृषि तथा पशुपक्ष विकासमन्त्री चक्रपाणि खनालले देशमा मानिसको जनसङ्ख्या भन्दा धेरै जग्गाको खण्डिकरण भएको बताएका छन् । नेपाल भेटेरिनरी एशोसिएशनको वार्षिक साधारणसभालाई आज भरतपुरमा सम्बोधन गर्दै मन्त्री खनालले तीन करोड जनसङ्ख्या रहेको देशमा तीन करोड सात लाख जग्गाको कित्ताकाट भएको बताए ।

देशमा जमीनको खण्डिकरण बढ्दै गइरहेको भन्दै उनले कृषियोग्य जमीन मासेर घरको जङ्गलमा परिणत हुनु विडम्बना भएको बताए । ‘९० लाख मानिस सुकुम्वासी भनिएर अव्यवस्थित बसोवास गरिरहेका छन्, उनले भने’ ‘यसलाई व्यवस्थित गरिएन भने झन् भयावह स्थीति आउने देखिन्छ ।’

मन्त्री खनालले कृषिमा निराशा मात्र नभइ आशाका क्षेत्र पनि धेरै रहेको बताए । ‘पोल्ट्री क्षेत्र जस्तै अन्य कुरामा पनि आत्मनिर्भर हुन सकिन्छ,त्यसका लागि धेरै मेहनतको आवश्यकता छ’, उनले भने ।

विभिन्न क्षेत्रको तालमेल हुन नसक्दा सोचेअनुसार कृषि उत्पादन हुननसकेको उनको भनाइ छ । कृषिमा आधुनिकिकरण आवश्यक रहेको भन्दै मन्त्री खनालले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र कृषिको अनुदानका विषयमा पुनःमूल्याङ्कन हुनुपर्ने धारणा राखे ।

उनले सरकारले कृषिमा युवा कार्यक्रम सञ्चालनको तयारी गरेको जानकारी दिए । तराईमा एकसय बिघाहा र पहाडमा १०० रोपनी एकीकृत गरेर कृषिखेती गर्नेलाई सरकारले सिँचाई, मल, बीउ र उपकरण उपलब्ध गराउने योजना अघि बढाएको बताए ।