सुनको मुल्य घट्यो, आज कतिमा कारोवार हुदैछ ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मुल्य घट्यो, आज कतिमा कारोवार हुदैछ ?


१६ श्रावण २०७६, बिहिबार


काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६५ हजारमा कारोबार भएको छ । बुधबार सुनको भाउ ६५ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदी रु ७८० मा कारोबार भएकोमा बिहीबार ७७० मा कारोबार भएको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस