२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश पर्यटन विधेयक प्रमाणीकरण

अ+ अ-

विराटनगर । प्रदेश नं– १ का प्रदेश प्रमुख प्रा डा. गोविन्दबहादुर तुम्बाहाङले ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधवेयक, २०७६’ आज प्रमाणीकरण गरेका छन् ।

प्रदेश १ को पर्यटन प्रवद्र्धनका लागि आवश्यक कानूनको अभाव खड्किरहेको बेला प्रदेशसभाबाट पारित विधेयक प्रमाणीकरण भएको हो ।

उक्त विधेयक प्रमाणीकरणपछि प्रदेश सरकारलाई धार्मिक, सांस्कृतिक र अन्य महत्वपूर्णस्थलको विकास गर्न बाटो खुला भएको छ । प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीका अनुसार उक्त विधेयकसहित प्रदेश १ मा ३४ विधेयक प्रमाणीकरण भइसकेका छन् ।

प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम यही असार २९ गते बसेको चौंथो तथा बजेट अधिवेशनको २४औँ बैठकले विधेयक पास गरेको थियो ।

प्रदेश प्रमुखले प्रदेशसभाबाट पारित भई आएको सो विधेयक संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको रेग्मीले बताए ।