काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहिबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँने नियमित पत्रकार सम्मेलनमा यसको जानकारी दिएका हुन् ।







