मकवानपुरमा गोली चल्यो, एक जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मकवानपुरमा गोली चल्यो, एक जना पक्राउ


५ श्रावण २०७६, आइतबार


काठमाडौं । मकवानपुरमा गोली चलेको छ ।

गए राति मनहरी क्षेत्रमा गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गोली चलेको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार घटनामा संलग्नलाई सार्वजनिक गर्न अहिले पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस