२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिपायल विमानस्थलको काम एक साता भित्रै सकिने 

अ+ अ-

डोटी । लामो समयदेखि बन्द रहेको दिपायल विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । अबको एक साताभित्रै कालोपत्रेको काम सकिने निर्माण कम्पनीले जनाएको छ ।

वि.सं २०६३ सालबाट बन्द भएको विमानस्थल फेरी स्ुचारु गर्न धावन मार्ग कालोपत्र गर्न लागिएको हो ।

विमानस्थल निर्माणको जिम्मा पाएको सप्ना ग्याल्भा जेभी कन्स्ट्रक्सनलाई दिइएको थियो । कम्पनीले ६ करोड ८० लाखमा ठेक्का कवुल गरेको थियो ।

बिमानस्थल कालोपत्रे भएपछि नियमित रुपमा हवाई उडान हुने जनाइएको छ ।

सुदूरपश्चिममा धनगढीको गेटा विमानस्थलपछिको विमान अवतरण गराउन सबैभन्दा सजिलो एयरपोर्टका रूपमा रहेको डोटीको दिपायल विमानस्थल बन्द हुँदा स्थानीयलाई निकै मर्का परेको छ ।

०७५ असार मसान्तसम्म पूरा गर्ने गरी भएको ठेक्का सम्झौता भएको थियो । कारणबस निर्माणकार्यमा ढिलाई हुन पुगेको निर्माण कम्पनीले जनाएको छ ।