स्कुलबसको ठक्करबाट बालिकाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्कुलबसको ठक्करबाट बालिकाको मृत्यु


१७ असार २०७६, मंगलबार


बस दुर्घटना

काठमाडौं । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–४ पासिकोटस्थित बा२क ९९७४ नम्बरको स्कुलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी पासिकोट बस्ने पाँचथर घर भएका दिनेश नेपालीका ३ वर्षीया छोरी सुजितीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि न्यूरो अस्पताल बाँसबारीतर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस