संखुवासभामा गोली चल्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संखुवासभामा गोली चल्यो


१६ असार २०७६, सोमबार


संखुवासभा । संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट हुँदा गोली चलेको छ ।

प्रहरीका अनुसार हुइंला भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले  यर गरेरजंगलतिर भागे पछि प्रहरीतर्फबाट पनि गोली चलेको हो ।

प्रहरीका अनुसार अहिले त्यस क्षेत्रमा थप मद्दतको टोली पनि पठाइएको छ । थप विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस