नेकपा महासचिव विष्णु पौडेल कोरिया प्रस्थान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा महासचिव विष्णु पौडेल कोरिया प्रस्थान


१० असार २०७६, मंगलबार


काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेल सोमबार साँझ दक्षिण कोरिया प्रस्थान गरेका छन् । कोरियन सरकारको निम्तोमा महासचिव पौडेल चार दिने भ्रमणका लागि कोरिया प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा महासचिव पौडेलले दक्षिण कोरियामा जलविद्युत आयोजना, रेल कम्पनी, आइसीटी केन्द्र र सांस्कृतिक सम्पदाहरुको अवलोकन गर्ने जनाइएको छ ।

महासचिव पौडेल असार १३ गते स्वदेश र्फकने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस