सुनको मूल्य स्थिर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य स्थिर


७ जेष्ठ २०७६, मंगलबार


काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ। सोमबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार २०० मा कारोबार भएको छ भने चाँदी आज तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ। सोमबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार २०० मा कारोबार भएको छ भने चाँदी आज तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । यी महासंघले जनाएको छ ।

सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस