मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु


३० बैशाख २०७६, सोमबार


तौलिहवा । तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ ।

गए राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका– ६ का शेषराम यादवको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस