२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्लाहीमा जन्ती बोकेको टेम्पो दुर्घटना, एकको मृत्यु

अ+ अ-

सर्लाही । सर्लाहीको गोडैतामा बिहिबार बिहान जन्ती बोकेको टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा भारतको सीतामढी प्रितमपुरका ६० वर्षीय देवेन्द्र महतोको घटनास्थलमै ज्यान गएको प्रहरी चौकी मधुवनगोठले जनाएको छ ।

गौडेता नगरपालिका–३, भवानीपुरका पलट महतोको घरमा जन्ती सवार बीआर ३० पी ९९१८ नम्बरको टेम्पो बिहिबार बिहान ५ बजे तिर अनियन्त्रित भई सडकबाट करिब तीन फिट तल खेतमा खसेको थियो ।

भित्री कालोपत्रे सडकमा तीव्र गतिमा रहेको टेम्पो अनियन्त्रित भइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित अरु केही मानिस घाईते भएपनि पक्राउ पर्ने डरले उनीहरु भारततर्फ नै फरार भएका प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि सर्लाही जिल्ला अस्पताल मलङ्गवा ल्याइएको छ ।