जाजरकोट नलगाड नगरपालिका–८ काव्रामा बुधबार राति आगलागी हुँदा स्थानीय नरबहादुर चदारा, लालबहादुर चदारा र देवबहादुर चदाराको जल्दै गरेका घर । हावाहुरी आएको समयमा आगो बाल्दा घर जलेका हुन । तस्वीरः हेमन्त केसी