२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लडाइँमा मारिएका भारतीय गोर्खा सैनिकको लास नेपाल नपठाएको भन्दै जेनेभामा भारतको विरोध

अ+ अ-

जेनेभा । ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपालले लडाइँमा मारिएका भारतीय गोर्खा सैनिकको लास नेपाल नपठाएको भन्दै जेनेभामा भारतको विरोध गरेका छन् ।

भरखरै नेपाली समय अनुसार १४: १० मा संयुक्त राष्ट्र संघ , मानवअधिकार परिषद् जेनेभाको ४० औं सत्रमा संबोधन गर्दै नेपालले लडाइँमा मारिएका भारतीय गोर्खा सैनिकको लास नेपाल नपठाएको भन्दै जेनेभामा भारतको विरोध गरेका हुन् ।

सम्बोधनमा नेपालले सन् १९४७ नोवेम्बर ९ मा गोरखा सेना सम्बन्धमा भएको सन्धी अनुसार सेनालाई भारत र बेलायतमा भाग बण्डा भएको थियो ।

सबै लडाइँमा मारिएका सेनालाई आफ्नो घर परिवारलाई बुझाईन्छ तर भारतीय गोरखा सेनामा रहेका नेपालीहरु लडाइँमा मारिदा उनीहरूको लास परिवारलाई हस्तान्तरण गरिदैन । यसरी हुने अमानवीय, अन्यायपूर्ण, असमान व्यवहारलाई रोक्न समेत नेपालले सभामा सम्बोधन गरेका छन् ।

यस भन्दा अघिको सभामा नेपालले सुगौली सन्धी मार्फत नेपाल गुमाएका ६० हजार वर्ग कि।मि जमिन भारतले उपनिवेश बनाएको बारे अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराएका थिए । नेपालले मानवअधिकार परिषद् जेनेभाको ४० औं सत्रमा गरेका संबोधन जस्तो त्यस्तै