२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरीको मोटरसाइकलसहित चार पक्राउ

अ+ अ-

मेलम्ची । जुगल गाउँपालिका–५ ढाडेस्थित प्रहरीचौकी तेम्वाथानबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीका आधारमा चोरीको मोटरसाइकलसहित चारलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।

काठमाडौँबाट कालो रङ्गको केटिएम डुक मोटरसाइकलको नम्बरप्लेट परिवर्तन गरी चोरी गरी ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुगल गाउँपालिका–४ का ३९ वर्षीय अमर सापकोटा, दोलखा सिङ्गटीका २१ वर्षीय सुजन गुरूङ, दोलखाकै नामदु गाउँपालिकाका २० वर्षीय विनोद गहतराज र सोही जिल्लाको भिमेश्वर नगरपालिका–१ का १९ वर्षीय विशाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।

पक्राउ पर्नेलाई नियन्त्रणमा लिई सोधपुछको गर्ने क्रममा उक्त मोटरसाइकल काठमाडौँको पशुपति क्षेत्रको पार्किङस्थलबाट चोरी गरी ल्याइएको खुलेको हो ।

बा९२प ९६९ नंको २०० सिसीको मोटरसाइकको नम्बरप्लेट परिवर्तन गरी बा९८प ५३२५ नं बनाई ल्याएको अवस्थामा निजहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको मोटरसाइकलसहित चारैलाई महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौं मा शनिबार थप अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ ।