२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लवको गाउँमा प्रहरी अपरेसन, स्थानीयले गरे प्रतिकार

अ+ अ-

बुटवल । प्रहरीले विप्लवको गाउँमा सर्च अपरेसन सुरु गरेको छ । अवैध हातहतियार भएको सूचनाका आधारमा शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा प्रहरीले बिहीबार विहानै अपरेसन सुरु गरेको हो ।

विप्लव समूहका नेताको घरमा छापा मारी एसएमजी राइफल एक थान र त्यसमा लाग्ने म्यागेजिन ३ वटा, चाइनिज पेस्तोल एक थान र म्यागेजिन २ वटा, ४० मिटर तार र एक थान रिमोट पनि बरामद गरेको छ । प्रहरीले छापा मार्ने क्रममा भाग्न खोज्दा नेता दुर्गा बहादुर रोकायाको खुट्टामा गोली हानी पक्राउ गरेका छन् । खुट्टामा गोली लागेरघाइते रोकालाई उनलाई लुम्बिनी अञ्चल अस्पताल पर्‍याइएको प्रहरीले जनाएको छ ।

यस्तै विप्लवका भतिजाको घरमा छापा मार्दा स्थानीय बासीले प्रतिकार गरेका छन् । स्थानीयको प्रतिकारमा दुई प्रहरी जवान घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान अमर वली र पुतली चौधरी रहेका छन् ।

प्रतिकारमा स्कुलका विद्यार्थीले समेत सहभागी रहेको प्रहरीले जनाएको छ । प्रहरीले विप्लवको गाउँका शंकास्पद घरहरुमा छापा मारिरहेको छ ।