प्रि–मनसुन सुरु : तीन महिनासम्म पहाडी क्षेत्र प्रभावित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रि–मनसुन सुरु : तीन महिनासम्म पहाडी क्षेत्र प्रभावित


प्रशासन संवाददाता

२१ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । प्रि–मनसुन सुरु भएको छ । प्रि–मनसुन शुरुसँगै पहाडी क्षेत्रको मौसम तीन महिनासम्म प्रभावित हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराहृन तथा साँझपछि पहाडी भूभागमा फाट्टफुट्ट वर्षा हुने मौसमविदको भनाइ छ । पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य भूभागमा भने त्यसको असर पर्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस