मनसुन सक्रिय भएसँगै बेलौरीमा बाढीजन्य विपद्को पूर्व तयारी तीव्र
कञ्चनपुर । मनसुन सक्रिय भएसँगै सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै बेलौरी नगरपालिकाले पूर्व तयारीलाई तीव्र बनाएको छ । उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी खोला–नाला सरसफाइ, उद्धार सामग्री...