यी हुन् डिएसपीका लागि बढुवा सिफारिस भएका ६४ इन्स्पेक्टर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यी हुन् डिएसपीका लागि बढुवा सिफारिस भएका ६४ इन्स्पेक्टर


१२ फाल्गुन २०७५, आइतबार


नेपाल प्रहरी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक(डिएसपी) बढुवाका लागि सिफारिस गरेको छ।

बढुवा समितिको बैठकले शनिवार राति एक सूचना प्रकाशित गरी ६४ इन्स्पेक्टरलाई डिएसपी बढुवाको लागि सिफारिस गरेको हो। बढुवा सिफारिसको पहिलो नम्बरमा हरि खतिवडा, दोस्रो नम्बरमा मञ्जिल मुकारुङ, तेस्रो नम्बरमा जागेश्वर भण्डारी, चौथो नम्बरमा वेदप्रकाश जोशी छन्।

हेर्नुस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस