गायक सोनु निगम नर्भिक अस्पताल भर्ना « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

गायक सोनु निगम नर्भिक अस्पताल भर्ना


७ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । नेपाल आएका भारतीय गायक सोनु निगम विरामी भएका छन् । उनी विरामी भएपछि नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

गायक निगम थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार गायक निगम अस्पताल भर्ना भएको तर उनको उपचार संलग्न चिकित्सक र उनको स्वास्थ्य अवस्थाबारे केही बेरमा मात्र जानकारी दिइनेछ ।

उनि आइतबार नेपाल आएका हुन् । आफ्नो एक म्युजिक भिडियो छायांकनको लागि पोखरा पुगेका निमगको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं आएका हुन्। उनी आफ्नो पत्नी र छोरासहित नेपाल आएका हुन् । उनले नेपाल आएको जानकारी इन्स्टाग्राम मार्फत दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस