विभिन्न कार्यक्रमहरू गरी मनाइयो पृथ्वी जयन्ती
काठमाडौँ । विभिन्न कार्यक्रमहरू गरी पृथ्वी जयन्ती मनाइएको छ । आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वी जयन्तीका रूपमा मनाउने गरिन्छ ।...