२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अ+ अ-

कञ्चनपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले समुदाय (प्रहरी साझेदारी अवधारणा)अन्तर्गत अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रहरीले समाजसँगको समन्वय र सहकार्यमा काम गर्दै आएको बताए । महिला हिंसा, हत्या, बलात्कार जस्ता अपराधिक घटना अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर नेपाल प्रहरीले अनुसन्धान गर्दै आएको र यस कार्यलाई थप सक्रियताका साथ नयाँ ढंगबाट निरन्तरता दिइने उल्लेख गरे ।

कञ्चनपुर जिल्ला अन्तर्गतका प्रहरी कार्यालयलाई साधनस्रोत तथा भौतिक पूर्वाधार निर्माणमा प्राथमिकता साथ हेरिएको बताउँदै प्रहरी महानिरीक्षक खनालले यसले प्रहरी कार्यमा थप सक्रियता र सफलता मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले अन्तरक्रियामा उठाइएका गुनासाहरूको सम्बोधन समेत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकृतहरू नागरिक समाज, महिला सञ्जाल, मानवअधिकारकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।