ज्योति विकास बैंकमा जागिर खुल्यो, ब्रान्च म्यानेजरदेखि एक्ज्युकेटिभ सेक्रेटरीसम्म (विज्ञापनसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ज्योति विकास बैंकमा जागिर खुल्यो, ब्रान्च म्यानेजरदेखि एक्ज्युकेटिभ सेक्रेटरीसम्म (विज्ञापनसहित)


१२ पुस २०७५, बिहिबार


काठमाडौँ । के तपाईँ जागिरको पर्खाइमा हुनुहुन्छ ? यदी योग्यता मिल्छ भने तपाईका लागि खुसिको खबर ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजतप्राप्त वित्तीय संस्था ज्योति विकास बैंकमा जागिर खुलेको छ ।

हेर्नुहोस् विज्ञापन :

 

प्रतिक्रिया दिनुहोस