२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बसको ठक्करबाट बालकको मृत्यु

अ+ अ-

रत्ननगर । भरतपुर महानगरपालिका–५, रामबाघस्थित जागृति टोलमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

आज फ्युचर मन्टेश्वरी स्कुलको ना१क ६३४३ नंको बसबाट झार्ने क्रममा ठक्कर दिँदा सोही विद्यालयमा अध्ययन गर्ने धादिङ घर भई मामा घर बस्दै आएका ४ वर्षीय अनम अर्यालको मृत्यु भएको हो । ठक्कर दिएपछि गम्भीर घाइते भएका अर्यालको भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसका चालक, सहचालक अहिले जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशील सिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस