२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीकोट आगलागी पीडितलाई प्रदेश सरकारद्वारा राहतको घोषणा

अ+ अ-

काठमाडौं । कालीकोटको आगलागी पीडितका लागि प्रदेश सरकारले राहातको घोषण गरेको छ । कालीकोटको पलाता गाउँपालिका–१ खाडा गाउँस्थित न्यौपाने बस्तीमा सोमबार बिहान आगलागी भएको थियो ।

घटनाप्रति दुख व्यक्त गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राहतको घोषणा गरेका हुन् ।

आगलागीमा परी घाइते भएकाहरुको स्वास्थ्यलाभको कामना गर्दैै मुख्यमन्त्री शाहीले उनीहरुको उपचारमा कमी हुन नदिने सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् ।

आगलागीबाट पशुचौपाए तथा भौतिक संरचनाको ठूलो क्षती भएपछि मुख्यमन्त्री शाहीको निर्देशनमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले तत्कालीन राहत स्वरुप प्रतिघरधुरी २० हजार नगद, आवश्यक लत्ता कपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै प्रदेश सरकारले पीडितहरुलाई थप राहत र पुनर्स्थापनामा सहयोग गर्न केन्द्र सरकारलगायत अन्य संघसंस्थाहरुलाई आग्रह गरेको छ ।