राष्ट्रपतिबाट दुःख व्यक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिबाट दुःख व्यक्त


प्रशासन संवाददाता

७ पुस २०७५, शनिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीपुर (दाङ्) मा विद्यार्थी र शिक्षक सवार शैक्षिक भ्रमणबाट फर्किंदै गरेको बस दुर्घटनामा परी २२ जनाको निधन भएकामा दुःख व्यक्त गरेकी छन् ।

उनले आज टवीट्मार्फत शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी हुन् । राष्ट्रपति भण्डारीले दुर्घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस