बालश्रमिकको उद्धार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालश्रमिकको उद्धार


३ पुस २०७५, मंगलबार


घोराही बजारका विभिन्न पसल तथा उद्योगमा कार्यरत १४ जना बालश्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाईएको छ ।

घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान हिप्डेक नेपालले उद्धार गरेका १४ जना श्रमिक बालबालिकालाई नगर प्रमुख नरुलाल चौधरीले आवश्यक शैक्षिक सामाग्रीहरुसहित माला लगाएर परिवारको जिम्मा लगाउनुभएको हो । तस्वीर ः रीता लामा, घोराही

Tags :
प्रतिक्रिया दिनुहोस