पूर्वप्रम गिरीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जलि « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

पूर्वप्रम गिरीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जलि


३ पुस २०७५, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व. गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

पूर्वप्रम गिरीको आज बिहान उहाँकै निवास बूढानीलकण्ठमा ९३ वर्षको उमेरमा निधन भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस