२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेरोजगार इञ्जिनीयरहरुलाई रोजगारी दिलाइने

अ+ अ-

चिप्लेढुङ्गा । नेकपा गण्डकी प्रदेश सहइञ्चार्ज खगराज अधिकारीले देश प्रविधिमैत्री हुनुपर्ने बताएका छन् ।

उनले नेपाल इञ्जिनीयरिङ एशोशियशन गण्डकी प्रदेशमा विजयी प्रगतिशील समूहलाई बधाई दिँदै इञ्जिनीयरहरुले ठेकेदारी प्रथा सुधार्नुपर्ने बताउँदै मुलुककै सेवा गर्ने काममा उत्साहित हुनुपर्ने बताए । इञ्जिनीयरको सीप र क्षमतालाई स्वदेशमै उपयोग गर्ने वातावरण सङ्घीय र प्रदेश सरकारले सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

गण्डकी प्रदेश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले प्रदेशले बनाउने नीतिनियममा इञ्जिनीयरले उठाएका विषय समावेश गरी सहकार्य गर्दै अघि बढ्ने वचन दिए ।

नेपाल इञ्जिनीयरिङ एशोशियशन गण्डकी प्रदेशको ३२ औंँ अधिवेशनमा निर्वाचित बाबुराम भण्डारीले बेरोजगार इञ्जिनीयरहरुलाई रोजगारी दिलाउन र मुलुकलाई प्रविधिमैत्री बनाउने नीति तयार गर्न सङ्गठनले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । कार्यसमितिमा सबै प्रगतिशील समूहबाट १६ जना निर्वाचित भएका छन् । रासस