नेकपा स्थायी समिति बैठक शुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा स्थायी समिति बैठक शुरु


२ पुस २०७५, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ।

११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको हो।

मंसिर २९ गतेदेखि सुरु भएको तेस्रो बैठक सुरु भएको थियो।

आजको बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्ने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस