२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीगण्डकी फोटो प्रतियोगिताको नतिजा सार्वजनिक

अ+ अ-

बेझाड । कालीगण्डकी उपत्यकालार्ई चिनाउने सर्वाधिक राशिको फोटो प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ ।

फोटो प्रतियोगितामा प्रथम निर्मल शाही ठकुरीको स्याङ्जाको रामडाँडामा प्याराग्लाइडिङ उडाउँदै गरेको फोटो, द्वितीय हिमाल श्रेष्ठको कालीगण्डकी उपत्यका देखिने फोटो र तृतीय नवलपुर डेढगाउँकी श्यामकुमारी बिसीको अमिलो पेल्दै गरेकी महिलाको फोटो उत्कृष्ट भई पुरस्कृत हुन सफल भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई नगद क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार रहेको छ । भदौ २८ गतेदेखि शुरु भएको प्रतियोगिता कात्र्तिक २८ गते सम्पन्न भएको थियो । प्रतियोगितामा ९१ जनाको तस्बीर सामेल भएका थिए ।

कालीगण्डकी खबर डटकमले आयोजना गरेको यस प्रतियोगितालाई कालीगण्डकी उपत्यका र सेरोफेरोलाई विश्वभर चिनाउनाका साथै त्यस क्षेत्रका प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ फोटो प्रतियोगिता आयोजना गरिएको कालीगण्डकी खबर डटकमका अध्यक्ष अर्जुन खनालले बताए । रासस