२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह एम्बुलेन्सविहीन

अ+ अ-

बाँके । बाँकेका सात स्थानीय तह एम्बुलेन्सविहीन छन् । नरैनापुर गाउँपालिकाले केही महीनाअघि एउटा एम्बुलेन्स खरीद गरेको छ ।

सडक अभावका कारण सो एम्बुलेन्स नियमित रुपमा सञ्चालनमा आउन सकेको छैन । विशेषज्ञ चिकित्सकको सेवा लिन तथा गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न सदरमुकाम वा शहरी क्षेत्रमा लैजानुपर्ने बाध्यता रहेपनि एम्बुलेन्सको अभावले झन मारमा परेका छन् ।

जिल्लामा उपलब्ध एम्बुलेन्स चालकले सुविधा नदिने र सेवाका नाममा बिरामीलाई आफू अनुकूलका अस्पतालमा पु¥याएर कमिशन खाने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सो विषयमा उदासिन छ । एम्बुलेन्स चालकलाई निगरानी गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याइने जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रामबहादुर चन्दले बताए । जिल्ला एम्बुलेन्स सञ्चालक समितिले मापदण्ड पूरा गरेका ११ एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमतिपत्र दिएको छ । जिल्लामा ३९ एम्बुलेन्स र तीन शववाहन सञ्चालनमा छ ।