२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बुद्धिजीवीलाई पेलेर अघि बढ्नु प्रत्युत्पादक’

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले नेपाल इञ्जिनियर्स एशोसिएशनको आसन्न निर्वाचन लोकतान्त्रिक तथा गैरलोकतान्त्रिक शक्तिबीचको जनमत सङ्ग्रह भएको बताएका छन् ।

बृहत् लोकतान्त्रिक युवा इञ्जिनीयर भेलालाई सम्बोधन गर्दै नेताहरुले बुद्धिजीवीलाई पेलेर अघि बढ्नु प्रत्युत्पादक हुने विचार राखे । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी अहिले ढलेको मात्र हो मृत हैन भन्दै देशभरका इञ्जिनीयले सिङ्गो लोकतान्त्रिक समूहलाई जिताई पार्टीलाई सञ्जीवनी बुटी प्रदान गर्ने विश्वास व्यक्त गरे ।

पार्टीका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारले सङ्घीयता कार्यान्वयन गर्न नसक्ने आरोप लगाए । सरकारले लोकतान्त्रिक मान्यताका आधारस्तम्भ, विधिको शासन, नागरिक स्वतन्त्रता तथा शक्ति पृथकीकरणको ठाडो उपहास गरेको उनको भनाइ थियो ।

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतान्त्रिक शक्तिको जीत सुनिश्चित रहेको धारणा राखे । तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत, महामन्त्री भूपेन्द्रजङ्ग शाही, नेविसङ्घका पूर्वअध्यक्ष रञ्जीत कर्ण, पूर्वमहामन्त्री मनोजमणि आचार्य, उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाल इञ्जिनीयर्स एशोसिएशनका पूर्वअध्यक्षहरु सरोज देवकोटा, किशोर शाक्य, ध्रुव थापा, वर्तमान अध्यक्ष हरेराम श्रेष्ठलगायतले लोकतान्त्रिक समूहले जिते मात्र सिङ्गो मुलुकको समृद्धि सम्भव हुने धारण राखेका थिए ।