२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ड्रोन उडाउने २ विदेशी नागरिक प्रहरी नियन्त्रणमा

अ+ अ-

डोटी । स्थानीय प्रशासनबाट अनुमति नलिई ड्रोन उडाउदै गरेको अवस्थामा आज डोटीमा दुई जना डेनमार्कका नागरिकलाई प्रहरीले नियन्त्रमा लिएको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका ६ सिलगढीबाट बिहान साढे सात बजे आकाशमा ड्रोन उडाईरहेको देखेपछी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक बिद्यानन्द माझीले बताए ।

प्रहरी नियन्त्रणमा रहेका बिदेशी नागरिकलाई कस्तो कारबाही हुने भन्ने विषयमा अहिले निर्णय भई नसकेको कारबाही प्रक्रियाको बारेमा नागरिक उडीयन प्राधिकरण लाई लेखि पठाएको हुदा माथीबाट जवाफ अनुसार कारबाही प्रक्रिया अघाडी बढाईने समेत उपरिक्षक माझिले बताए ।

पक्राउ पर्नेमा प्रबीन हर्जोथ र कारोलिन बोसिरुब रहेको समेत प्रहरीले जनाएको छ । श्रोतका अनुसार अन्तराष्ट्रिय गैर सरकारी संस्था एक्सन एडको कार्य क्षेत्रमा भए गरेका क्रियाकलापको छाउपडी प्रथा र बाल बिबाहको बारेमा डकुमेन्ट्री बनाउन डोटी पुगेको बताइएको छ। उनिहरुले ड्रोन क्यामेराबाट विभिन्न फोटो र भिडियो लिन लागेको बताइएको छ ।

उनिहरुका बारेमा विस्तृत रुपमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । एक्सन एडले डोटीमा सम विकास केन्द्र नेपाल सङ्ग साझेदारी गरेर कार्यक्रम सन्चालन गरिरहेको छ ।