२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देश नं ५ मा मानव अधिकारको अवस्था सन्तोषजनक भएन : इन्सेक

अ+ अ-

नेपालगञ्ज । प्रदेश नं ५ मा मानव अधिकारको अवस्था आशालाग्दो नभएको निष्कर्ष निकालिएको छ ।

इन्सेकले नेपालगञ्जमा गरेको छलफल कार्यक्रमका सहभागीले समाजमा हिंसा, अराजकता, दण्डहिनताको अवस्था विद्यमान भएकाले मानव अधिकारकर्मीले नयाँ ढङ्गबाट काम गर्नुपर्ने सुझावसहित यस्तो निष्कर्ष निकालेका हुन् ।

मानव अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, महिला अधिकारकर्मी, द्वन्द्वपीडितको सहभागितामा भएको कार्यक्रममा अधिकारवादी संस्थाले मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यसअवसरमा इन्सेकका केन्द्रीय अध्यक्ष डा इन्दिरा श्रेष्ठले मानव अधिकार सबैको साझा विषय हुनुपर्ने बताए । उनले नेपालमा अब राजनीतिक अधिकारको आन्दोलन सकिएकाले सामाजिक मुद्दातर्फ अधिकारकर्मीको ध्यान केन्द्रित हुनुपर्ने सल्लाह दिए ।

कार्यक्रममा अधिकारकर्मी भोला महत, सुरेश गौतम, चन्द्रकान्त चापागार्इं, प्रकाश उपाध्याय, अछरी पोखरेललगायतले बोलेका थिए।

विद्युत् विस्तार योजना सञ्चालन

बाँकेको कोहलपुरमा विद्युत् विस्तार शुरु भएको छ । नगर विकास समिति कोहलपुरले आफ्नो नगरक्षेत्रभित्र विद्युत् विस्तार गर्न लागेको हो । झण्डै ३४ वर्षपछि नगर क्षेत्रमा व्यवस्थित विद्युतीकरण योजना कार्यान्वयनमा आएको छ । विद्युत् विस्तारका लागि दुई करोड २५ लाख छुट्याइएको नगर विकास समितिका अध्यक्ष अवराज खड्काले जानकारी दिए ।

नगर विकास समिति कोहलपुर र विद्युत् प्राधिकरणको संयुक्त प्रयासबाट योजना सञ्चालन गरिएको हो । विद्युत् विस्तारका लागि ३५० पोलमा हाइटेन्सन लाइन विस्तार गरिनेछ भने १०० पोलमा लोटेन्सनको लाइन विस्तार गरिने अध्यक्ष खड्काले बताए । रासस

प्रतिक्रिया दिनुहोस