श्रृंखलालाई मिस वर्ल्डमा साथ दिन नेकपा नेता बेइजिङ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

श्रृंखलालाई मिस वर्ल्डमा साथ दिन नेकपा नेता बेइजिङ


२१ मंसिर २०७५, शुक्रबार


मिस वल्र्ड २०१८

काठमाडौं । मिस वल्र्ड प्रतियोगितामा श्रृंखला खतिवडालाई साथ दिन नेकपा नेताहरु बेइजिङ पुगेका छन् । श्रृंखलाका परिवारसहित नेता तथा आफन्तहरु चीन पुगेका हुन् ।

मिस वर्ल्डको अन्तिम ३० जनामा छनोट भएकी श्रृंखलालाई प्रत्यक्ष रुपमा हौसला प्रदान गर्न नेता र परिवारजन त्यसतर्फ गएका हुन् । चीनको सान्यामा मिस वर्डको प्रतियोगिता भइरहेको छ ।

श्रृंखलाका पिता बिरोध खतिवडा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद छन् भने आमा मुनु सिग्देल नेकपा मकवानपुर अध्यक्ष एवं प्रदेशसभा सदस्य हुन् ।

आफन्त र नेकपाका नेताहरु तथा जनप्रतिनधिहरु सबै आ–आफ्नै खर्चमा बेइजिङ गएको पारिवारिक स्रोतको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस