२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय क्रिकेटर गौतम गम्भिरले लिए क्रिकेटबाट सन्यास

अ+ अ-

काठमाडौं । भारतीय क्रिकेटर गोतम गम्भिरले क्रिकेटबाट सन्यास लिएका छन् । ३७ वर्षीय गोतमले समाजिकसञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

क्रिकेटर गम्भिरले भारतलाई विश्वकप दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले सन् २००३ मा बंगलादेशविरुद्ध डेब्यु गरेका थिए । भारतका लागि सन् २०१६ मा उनले इंग्ल्यान्डविरुद्ध टेष्ट क्रिकेट खेलेका थिए ।

फेसबुकबाट सन्यास लिँदै गम्भिरले ‘मैले मेरो देशका लागि १५ वर्षभन्दा बढी क्रिकेट खेलेँ,अब सन्यास लिन चाहन्छु ।’ भनि घोषणा गरेका छन् ।